विश्वकप विजेता फ्रान्स आश्चर्यजनक रुपमा युक्रेनसँग १–१ बराबरीमा रोकिएको छ।  ">
विश्व विजेता फ्रान्स बराबरीमा रोकियो <p>काठमाडौं। विश्वकप विजेता फ्रान्स आश्चर्यजनक रुपमा युक्रेनसँग १&ndash;१ बराबरीमा रोकिएको छ।&nbsp;</p> <p>विश्वकप २०२२ को छनोट खेलमा बार्सिलोनका फरवार्ड एन्टोइन ग्रिजमनको गोलबाट १९औं मिनेटमा अग्रता लिएको थियो। ग्रिजमनले १८ यार्डबाट बायाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो।&nbsp;</p> <p>तर ५७औं मिनेटमा प्रसनल किमपेम्बेले आत्मघाती गोल गरेपछि फ्रान्स बराबरीमा रोकियो। सर्ही सिडोरचेकले हानेको प्रहार किमपेम्बेको खुट्टामा लागेर गोल भएको थियो।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्