काठमाडौं। क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा बलियो नेपाल कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाहरूबाट १६ वर्ष मुनिका खेलाडीहरूबीच अन्तरजिल्ला क्रिकेट प्रतिस्पर्धा गराइनेछ। १२ वटै जिल्लामा क्रिकेट संघमार्फत् खेलाडी छनोट गरिनेछ।
छनोट मार्च २५–२८ सम्म १२ जिल्लामा हुनेछन्। प्रतियोगिता दाङको लमहीमा अप्रिल ३–१० सम्म हुनेछ।
" />

">
लुम्बिनी प्रदेशमा बलियो नेपाल कप क्रिकेट हुने: Dekhapadhi
लुम्बिनी प्रदेशमा बलियो नेपाल कप क्रिकेट हुने
<p style="text-align: justify;">काठमाडौं। क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा बलियो नेपाल कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।</p>
<p style="text-align: justify;">प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाहरूबाट १६ वर्ष मुनिका खेलाडीहरूबीच अन्तरजिल्ला क्रिकेट प्रतिस्पर्धा गराइनेछ। १२ वटै जिल्लामा क्रिकेट संघमार्फत् खेलाडी छनोट गरिनेछ।</p>
<p style="text-align: justify;">छनोट मार्च २५–२८ सम्म १२ जिल्लामा हुनेछन्। प्रतियोगिता दाङको लमहीमा अप्रिल ३–१० सम्म हुनेछ। </p>