काठमाडौं। राशिद खानको अविजित ६५ रनप्रेरित तिलाठी कोइलाडीले आज सप्तरी प्रिमियर लिगमा किंग्स राजविराजलाई ४ विकेटले हराएको छ।
मेहबुब आलमले अविजित ७८ रन बनाएपछि राज रंगशालामा टस जितेर ब्याटिङ गरेको किंग्स राजविराजले १८.४ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो।
राशिदले २९ बलमा दुई चौका र आठ छक्का हानेपछि १४५ रनको लक्ष्य कोईलाडीले १५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
" />

">
सप्तरी प्रिमियर लिग : राशिदको आक्रामक ब्याटिङमा तिलाठी कोईलाडी विजयी: Dekhapadhi
सप्तरी प्रिमियर लिग : राशिदको आक्रामक ब्याटिङमा तिलाठी कोईलाडी विजयी
<p style="text-align: justify;">काठमाडौं। राशिद खानको अविजित ६५ रनप्रेरित तिलाठी कोइलाडीले आज सप्तरी प्रिमियर लिगमा किंग्स राजविराजलाई ४ विकेटले हराएको छ।</p>
<p style="text-align: justify;">मेहबुब आलमले अविजित ७८ रन बनाएपछि राज रंगशालामा टस जितेर ब्याटिङ गरेको किंग्स राजविराजले १८.४ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो। </p>
<p style="text-align: justify;">राशिदले २९ बलमा दुई चौका र आठ छक्का हानेपछि १४५ रनको लक्ष्य कोईलाडीले १५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।</p>