काठमाडौँ। अनिल शाहको शतकप्रेरित खडक वारियर्सले आज सप्तरी प्रिमियर रुपनी राइडर्सलाई ८९ रनले पराजित गरेको छ। 

अनिलले ११३ रन बनाएपछि राज रंगशालामा टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनायो। अनिलको यो दोस्रो शतक हो। उनले बोदे बर्साईन थन्डर्सविरुद्ध पनि शतक बनाएका थिए।

१९५ रनको लक्ष्य पछ्याएको रुपनी राईडर्सले १७ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनायो।

" /> काठमाडौँ। अनिल शाहको शतकप्रेरित खडक वारियर्सले आज सप्तरी प्रिमियर रुपनी राइडर्सलाई ८९ रनले पराजित गरेको छ। 

अनिलले ११३ रन बनाएपछि राज रंगशालामा टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनायो। अनिलको यो दोस्रो शतक हो। उनले बोदे बर्साईन थन्डर्सविरुद्ध पनि शतक बनाएका थिए।

१९५ रनको लक्ष्य पछ्याएको रुपनी राईडर्सले १७ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनायो।

"> सप्तरी प्रिमियर लिग : अनिलको शतकमा खडक वारियर्सको सहज जित: Dekhapadhi
सप्तरी प्रिमियर लिग : अनिलको शतकमा खडक वारियर्सको सहज जित <p style="text-align: justify;">काठमाडौँ। अनिल शाहको शतकप्रेरित खडक वारियर्सले आज सप्तरी प्रिमियर रुपनी राइडर्सलाई ८९ रनले पराजित गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">अनिलले ११३ रन बनाएपछि राज रंगशालामा टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनायो। अनिलको यो दोस्रो शतक हो। उनले बोदे बर्साईन थन्डर्सविरुद्ध पनि शतक बनाएका थिए।</p> <p style="text-align: justify;">१९५ रनको लक्ष्य पछ्याएको रुपनी राईडर्सले १७ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनायो।</p>
प्रतिक्रिया दिनुहोस्