काठमाडौं। पोखरा प्रिमियर लिगमा आज शरद भेषावकरको टोली पोखरा पल्टनले पहिले ब्याटिङ गरिरहेको छ। पोखरा रंगशालाको क्रिकेट मैदानमा राष्ट्रिय टोलीका पूर्व कप्तान तथा चितवन राइनोजका पारस खड्काले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पोखराले पहिलो ब्याटिङ गर्न लागेको हो। 

पोखरा पल्टनले राम्रो शुरुआत गर्न सकेको छैन। ७ ओभरको खेल सकिँदासम्म पोखरा पल्टनले २ विकेट गुमाएर २९ रन जोडेको छ। पोखरा पल्टनका कुशल भुर्तेल ५ र आसिफ शेष १० रन बनाएर पवेलियन फर्किएका छन्।

प्रतियोगितामा चितवनको यो पहिलो खेल हो भने पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले पराजित गरेको थियो। पोखरा पहिलो संस्करणको विजेता टोली पनि हो।
 

" /> काठमाडौं। पोखरा प्रिमियर लिगमा आज शरद भेषावकरको टोली पोखरा पल्टनले पहिले ब्याटिङ गरिरहेको छ। पोखरा रंगशालाको क्रिकेट मैदानमा राष्ट्रिय टोलीका पूर्व कप्तान तथा चितवन राइनोजका पारस खड्काले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पोखराले पहिलो ब्याटिङ गर्न लागेको हो। 

पोखरा पल्टनले राम्रो शुरुआत गर्न सकेको छैन। ७ ओभरको खेल सकिँदासम्म पोखरा पल्टनले २ विकेट गुमाएर २९ रन जोडेको छ। पोखरा पल्टनका कुशल भुर्तेल ५ र आसिफ शेष १० रन बनाएर पवेलियन फर्किएका छन्।

प्रतियोगितामा चितवनको यो पहिलो खेल हो भने पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले पराजित गरेको थियो। पोखरा पहिलो संस्करणको विजेता टोली पनि हो।
 

"> पीपीएल: चितवन राइनोजबिरुद्ध पोखरा पल्टन ब्याटिङ गर्दै: Dekhapadhi
पीपीएल: चितवन राइनोजबिरुद्ध पोखरा पल्टन ब्याटिङ गर्दै <p style="text-align:justify">काठमाडौं। पोखरा प्रिमियर लिगमा आज शरद भेषावकरको टोली पोखरा पल्टनले पहिले ब्याटिङ गरिरहेको छ। पोखरा रंगशालाको क्रिकेट मैदानमा राष्ट्रिय टोलीका पूर्व कप्तान तथा चितवन राइनोजका पारस खड्काले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पोखराले पहिलो ब्याटिङ गर्न लागेको हो।&nbsp;</p> <p style="text-align:justify">पोखरा पल्टनले राम्रो शुरुआत गर्न सकेको छैन। ७ ओभरको खेल सकिँदासम्म पोखरा पल्टनले २ विकेट गुमाएर २९&nbsp;रन जोडेको छ। पोखरा पल्टनका कुशल भुर्तेल ५ र आसिफ शेष १० रन बनाएर पवेलियन फर्किएका छन्।</p> <p style="text-align:justify">प्रतियोगितामा चितवनको यो पहिलो खेल हो भने पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले पराजित गरेको थियो। पोखरा पहिलो संस्करणको विजेता टोली पनि हो।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्