काठमाडौं। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा वीरगन्ज युनाइटेडले सामाजिक युवा क्लबलाई १-० ले पराजित गरेको छ। वीरगन्जका विवेक चौधरीले पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै वीरगन्ज सात अंकसहित लिगकोे दोस्रो स्थानमा उक्लिएको छ। वीरगन्जले दुईमा जित र एक बराबरी खेलेको छ।
सामाजिकको भने यो पहिलो हार हो। यसअघि दुईमा विजयी भएको सामाजिक छ अंकसहित तालिकाको छैटौं स्थानमा छ।
" />

विवेकको निर्णायक गोलमा वीरगन्जको जित
<p style="text-align: justify;">काठमाडौं। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा वीरगन्ज युनाइटेडले सामाजिक युवा क्लबलाई १-० ले पराजित गरेको छ। वीरगन्जका विवेक चौधरीले पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो।</p>
<p style="text-align: justify;">जितसँगै वीरगन्ज सात अंकसहित लिगकोे दोस्रो स्थानमा उक्लिएको छ। वीरगन्जले दुईमा जित र एक बराबरी खेलेको छ। </p>
<p style="text-align: justify;">सामाजिकको भने यो पहिलो हार हो। यसअघि दुईमा विजयी भएको सामाजिक छ अंकसहित तालिकाको छैटौं स्थानमा छ। </p>