त्रिदेशीय कपका लागि नेपालको टिम सार्वजनिक
काठमाडौं। नेपालले त्रिदेशीय कपका लागि बुधबार टिम घोषणा गरेको छ।

गोलकिपर-  किरण चेमजोङ, विकेश कुथु, दीप कार्की

रक्षक- रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भन्डारी, बिराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्ड- त्रिदेब गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रबिशंकर पासवान

फरवार्ड- अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

प्रतिक्रिया दिनुहोस्