एन्फाद्धारा नकआउट फुटबलको तालिका सार्वजनिक
<p>एन्फाद्धारा नकआउट फुटबलको तालिका सार्वजनिक<br />
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार मोफसलमा हुने नकआउट फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। </p>
<p>एन्फाले मोफसलमा हुने १४ वटा प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। जसमा चैत महिनामा मात्र ९ वटा प्रतियोगिता छन्। वैशाखमा दुई वटा र जेठमा तीन वटा प्रतियोगिता छन्। </p>
<p>पोखरामा आहा रारा गोल्डकप चैत १७ देखि २८ गतेसम्म हुनेछ। उक्त प्रतियोगिताको सम्पूर्ण खेल देखापढीमा प्रत्यक्ष प्रशारण हुनेछन् ।</p>
प्रतिक्रिया दिनुहोस्
