लिभरपुलविरुद्धको पहिलो लेगको खेल रियलकै मैदानमा <p>काठमाडौं। रियाल मड्रिड र लिभरपुलको च्यापियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग रियलकै मैदानमा आयोजना हुने भएको छ।&nbsp;</p> <p>कोरोना महामारीका कारण स्पेनले लगाएको प्रतिबन्धका कारण रियालको मैदानमा हुने पहिलो लेग स्पेन बाहिर हुने भएको थियो।</p> <p>तर स्पेनमा लगाएको प्रतिबन्ध मार्च ३० खुल्नेछ । रियाल र लिभरपुलबीचको खेल ६ अप्रिलमा हुनेछ ।&nbsp;</p> <p>यससँगै म्यान्चेस्टर युनाइटेडसँगको युरोपा लिगको खेल पनि ग्रानाडाको मैदानमा हुनेछ ।</p>
प्रतिक्रिया दिनुहोस्