टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई रोक <p>काठमाडौं। चार महिनापछि आयोजना हुने टोकियो ओलम्पिकमा विदेशी दर्शकहरुलाई रोक लगाइएको छ।</p> <p>अन्तर्राष्ट्रिय ओलम्पिक समिति, जापाना सरकार, टोक्यो सरकार, अन्तर्राष्ट्रिय पाराओलम्पिक समिति र स्थानीय आयोजकको भर्चुअल बैठकबाट विदेशी दर्शकहरुलाई रोक लगाउने निर्णय गरेको हो।&nbsp;</p> <p>टोक्यो ओलम्पिकका लागी छ लाख टिकट विदेशीलाई बेचिएको र अब उनीहरुले टिकटबापतको पैसा फिर्ता पाउने आयोजकले उल्लेख गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्