काठमाडौं। बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोवान लापोर्टालाई मंगलबार भेटेपछि प्रशिक्षक रोनाल्ड कोम्यान अर्को सिजन पनि क्याटलानमै बस्ने सम्भावना बढेको छ।
स्थानीय संचारमाध्यम टिभी३ का अनुसार प्रशिक्षक कोम्यान, उपाध्यक्ष राफेल युट्से, फुटबल निर्देशक, प्राविधिक सचिवसहितको औपचारिक बैठकमा अध्यक्ष लापोर्टाले आफू सन्तुष्ट रहेको बताएका छन्। उनले अर्को सिजन पनि कोम्यानले निरन्तरता पाउने विश्वास दिलाएका छन्।
खराब सुरूआत गरेपछि लापोर्टाको भविष्यमा शंका उत्पन्न भएको थियो। तर पछिल्लो समय लिगमा क्लबको अपराजित यात्रापछि अध्यक्ष लापोर्टा सन्तुष्ट छन्। प्रशिक्षक कोम्यानले युवा खेलाडीमा विश्वास गरेका छन् ।
" /> काठमाडौं। बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोवान लापोर्टालाई मंगलबार भेटेपछि प्रशिक्षक रोनाल्ड कोम्यान अर्को सिजन पनि क्याटलानमै बस्ने सम्भावना बढेको छ।स्थानीय संचारमाध्यम टिभी३ का अनुसार प्रशिक्षक कोम्यान, उपाध्यक्ष राफेल युट्से, फुटबल निर्देशक, प्राविधिक सचिवसहितको औपचारिक बैठकमा अध्यक्ष लापोर्टाले आफू सन्तुष्ट रहेको बताएका छन्। उनले अर्को सिजन पनि कोम्यानले निरन्तरता पाउने विश्वास दिलाएका छन्।
खराब सुरूआत गरेपछि लापोर्टाको भविष्यमा शंका उत्पन्न भएको थियो। तर पछिल्लो समय लिगमा क्लबको अपराजित यात्रापछि अध्यक्ष लापोर्टा सन्तुष्ट छन्। प्रशिक्षक कोम्यानले युवा खेलाडीमा विश्वास गरेका छन् ।
">