अल्भारो मोराटाले सहयात्री क्रिष्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस नछाड्ने बताएका छन्।  ">
रोनाल्डोले युभेन्टस छाड्दैनन् : मोराटा <p>काठमाडौं। अल्भारो मोराटाले सहयात्री क्रिष्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस नछाड्ने बताएका छन्।&nbsp;</p> <p>च्याम्पियन्स लिगको अन्तिम&ndash;१६ बाट बाहिरिएपछि रोनाल्डो पूर्वक्लब रियाल मड्रिड तथा म्यानचेस्टर युनाइटेड फर्किने चर्चा छ। तर स्पेनका फरवार्ड मोराटाले ३६ वर्षे रोनाल्डो युभेन्टसमै खुसी भएको बताएका छन्।&nbsp;</p> <p>सिरी &rsquo;ए&rsquo; मा युभेन्टस शीर्ष क्लब इन्टर मिलानभन्दा १० अंकले पछाडि छ ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्