काठमाडौं। नेपालले कीर्गिस्तानविरूद्ध निकाल्ले नतिजाले बंगलादेशको टिम तय हुने प्रशिक्षक जेम्स डेले बताएका छन्।

मंगलबार त्रिदेशीय कपको पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले पराजित गरेपछि बंगलादेशका प्रशिक्षक डे यस्तो बताएका हुन।

तीन खेलाडीलाई डेब्यू गराएको बंगलादेशले शनिबार नेपालविरूद्ध खेल्नेछ। नेपालले भोलि पहिलो खेल कीर्गिस्तानविरूद्ध खेल्नेछ।

" /> काठमाडौं। नेपालले कीर्गिस्तानविरूद्ध निकाल्ले नतिजाले बंगलादेशको टिम तय हुने प्रशिक्षक जेम्स डेले बताएका छन्।

मंगलबार त्रिदेशीय कपको पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले पराजित गरेपछि बंगलादेशका प्रशिक्षक डे यस्तो बताएका हुन।

तीन खेलाडीलाई डेब्यू गराएको बंगलादेशले शनिबार नेपालविरूद्ध खेल्नेछ। नेपालले भोलि पहिलो खेल कीर्गिस्तानविरूद्ध खेल्नेछ।

"> नेपालले कीर्गिस्तानविरूद्ध निकाल्ले नतिजाले बंगलादेशको टिम तय हुन्छ : प्रशिक्षक डे: Dekhapadhi नेपालले कीर्गिस्तानविरूद्ध निकाल्ले नतिजाले बंगलादेशको टिम तय हुने प्रशिक्षक जेम्स डेले बताएका छन्। ">
नेपालले कीर्गिस्तानविरूद्ध निकाल्ले नतिजाले बंगलादेशको टिम तय हुन्छ : प्रशिक्षक डे <p style="text-align: justify;">काठमाडौं। नेपालले कीर्गिस्तानविरूद्ध निकाल्ले नतिजाले बंगलादेशको टिम तय हुने प्रशिक्षक जेम्स डेले बताएका छन्।</p> <p style="text-align: justify;">मंगलबार त्रिदेशीय कपको पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले पराजित गरेपछि बंगलादेशका प्रशिक्षक डे यस्तो बताएका हुन।</p> <p style="text-align: justify;">तीन खेलाडीलाई डेब्यू गराएको बंगलादेशले शनिबार नेपालविरूद्ध खेल्नेछ। नेपालले भोलि पहिलो खेल कीर्गिस्तानविरूद्ध खेल्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्