काठमाडौं।  न्युजिल्याण्डले मंगलबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय शृङ्खला आफ्नो पक्षमा पारेको छ। 

टम लोथामले ११० रन बनाएपछि न्युजिल्यान्डले २७२ रनको लक्ष्य ४८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो। टस हारेर ब्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाएर २७१ रन बनाएको थियो। 

पहिलो खेलमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको थियो। तीन खेलको शृङ्खलामा न्युजिल्यान्ड २-०ले अघि छ।

" /> काठमाडौं।  न्युजिल्याण्डले मंगलबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय शृङ्खला आफ्नो पक्षमा पारेको छ। 

टम लोथामले ११० रन बनाएपछि न्युजिल्यान्डले २७२ रनको लक्ष्य ४८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो। टस हारेर ब्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाएर २७१ रन बनाएको थियो। 

पहिलो खेलमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको थियो। तीन खेलको शृङ्खलामा न्युजिल्यान्ड २-०ले अघि छ।

"> बंगलादेशविरूद्ध एकदिवसीय शृङ्खला न्युजिल्यान्डलाई: Dekhapadhi न्युजिल्याण्डले मंगलबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय शृङ्खला आफ्नो पक्षमा पारेको छ।  ">
बंगलादेशविरूद्ध एकदिवसीय शृङ्खला न्युजिल्यान्डलाई <p style="text-align: justify;">काठमाडौं। &nbsp;न्युजिल्याण्डले मंगलबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै तीन खेलको एकदिवसीय शृङ्खला आफ्नो पक्षमा पारेको छ।&nbsp;</p> <p style="text-align: justify;">टम लोथामले ११० रन बनाएपछि न्युजिल्यान्डले २७२ रनको लक्ष्य ४८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो। टस हारेर ब्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाएर २७१ रन बनाएको थियो।&nbsp;</p> <p style="text-align: justify;">पहिलो खेलमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको थियो। तीन खेलको शृङ्खलामा न्युजिल्यान्ड २-०ले अघि छ।</p>
प्रतिक्रिया दिनुहोस्