काठमाडौं। टोटेनह्यामका स्ट्राइकर ग्यारेथ बेलले लोन सम्झौता समाप्त भएपछी अर्को सिजन रियाल मड्रिड फर्कने योजना रहेको बताएका छन्।
वेल्सका ३१ वर्षे बेल गत सेप्टेम्बरमा एक सिजनका लागि लोनमा रियालबाट टोटेनह्याम आएका थिए। २०२२ सेप्टेम्बरमा उनको सम्झौता सकिनेछ।
बेल हाल फिफा विश्वकप छनोटका लागि वेल्समा रहेका छन् । वेल्सले बुधबार बेल्जियमविरूद्ध खेल्नेछ ।
" />

">
रियालमै फर्कने योजना छ : बेल: Dekhapadhi
टोटेनह्यामका स्ट्राइकर ग्यारेथ बेलले लोन सम्झौता समाप्त भएपछी अर्को सिजन रियाल मड्रिड फर्कने योजना रहेको बताएका छन्।
">
रियालमै फर्कने योजना छ : बेल
<p style="text-align: justify;">काठमाडौं। टोटेनह्यामका स्ट्राइकर ग्यारेथ बेलले लोन सम्झौता समाप्त भएपछी अर्को सिजन रियाल मड्रिड फर्कने योजना रहेको बताएका छन्।</p>
<p style="text-align: justify;">वेल्सका ३१ वर्षे बेल गत सेप्टेम्बरमा एक सिजनका लागि लोनमा रियालबाट टोटेनह्याम आएका थिए। २०२२ सेप्टेम्बरमा उनको सम्झौता सकिनेछ। </p>
<p style="text-align: justify;">बेल हाल फिफा विश्वकप छनोटका लागि वेल्समा रहेका छन् । वेल्सले बुधबार बेल्जियमविरूद्ध खेल्नेछ ।</p>