डेब्यू गरेका क्रुनाल पाण्डे र प्रसिद्ध कृष्णको उत्कृष्ट प्रदर्शनमा भारतले पहिलो एकदिवसीय क्रिकेटमा इङल्यान्डलाई ६६ रनले हराएको छ ।  ">
भारत ६६ रनले विजयी <p>काठमाडौं। डेब्यू गरेका क्रुनाल पाण्डे र प्रसिद्ध कृष्णको उत्कृष्ट प्रदर्शनमा भारतले पहिलो एकदिवसीय क्रिकेटमा इङल्यान्डलाई ६६ रनले हराएको छ ।&nbsp;</p> <p>पुणेमा टस हारेर ब्याटिङ गरेको भारतले पाँच विकेट गुमाएर ३१७ रन बनाएको थियो। ३१८ रनको लक्ष्य पछ्याएको इङल्यान्डले ४२.१ ओभरमा सबै विकेट गुमाएर २५२ रन बनायो।&nbsp;</p> <p>भारतबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका क्रुनालले अविजित ५८ रन बनाए। प्रसिद्धले चार विकेट लिए।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्