काठमाडौं। बंगलादेशसँग पराजित कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोब नुरबेकले दोस्रो खेलमा नेपालसँग खेल्न कठिन हुने बताएका छन्।
त्रिदेशीय कपको दोस्रो खेलमा कीर्गिस्तान यु-२३ टीमले बिहीबार नेपालसँग खेल्नेछ। प्रशिक्षक नुरबेकले राम्रो तयारी गर्न नपाउँदा बंगलादेशसँग हार्नु परेको बताए। उनले बंगलादेशविरूद्ध खेलाडीमा आत्मविश्वासको कमी देखिएको बताए।
" />

">
नेपालसँग खेल्न गाह्रो छ : कीर्गिस्तान प्रशिक्षक नुरबेक: Dekhapadhi
नेपालसँग खेल्न गाह्रो छ : कीर्गिस्तान प्रशिक्षक नुरबेक
<p style="text-align: justify;">काठमाडौं। बंगलादेशसँग पराजित कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोब नुरबेकले दोस्रो खेलमा नेपालसँग खेल्न कठिन हुने बताएका छन्। </p>
<p style="text-align: justify;">त्रिदेशीय कपको दोस्रो खेलमा कीर्गिस्तान यु-२३ टीमले बिहीबार नेपालसँग खेल्नेछ। प्रशिक्षक नुरबेकले राम्रो तयारी गर्न नपाउँदा बंगलादेशसँग हार्नु परेको बताए। उनले बंगलादेशविरूद्ध खेलाडीमा आत्मविश्वासको कमी देखिएको बताए।</p>