काठमाडौं। कीर्गिस्तानका रक्षक कुमाराबज उलु बैयमानको आत्मघाती गोलमा बंगलादेश १-० ले विजयी भएको छ। 

त्रिदेशीय खेलको उद्घाटन खेलमा बंगलादेशका मोहम्मद साद उद्दिनले दायाँ कर्नरबाट गरेको क्रस क्लियर गर्ने क्रममा बैयमानले आफ्नै पोस्टमा गोल गरेका थिए। 

बंगलादेशले तीन खेलाडीलाई डेब्यू गराएको थियो। मोहम्मद मेहेदी हसन, मोहम्मद रिमोन होसैन र मोहम्मद हबिबुर रहमान सोहाङले डेब्यू गरेका थिए।

" /> काठमाडौं। कीर्गिस्तानका रक्षक कुमाराबज उलु बैयमानको आत्मघाती गोलमा बंगलादेश १-० ले विजयी भएको छ। 

त्रिदेशीय खेलको उद्घाटन खेलमा बंगलादेशका मोहम्मद साद उद्दिनले दायाँ कर्नरबाट गरेको क्रस क्लियर गर्ने क्रममा बैयमानले आफ्नै पोस्टमा गोल गरेका थिए। 

बंगलादेशले तीन खेलाडीलाई डेब्यू गराएको थियो। मोहम्मद मेहेदी हसन, मोहम्मद रिमोन होसैन र मोहम्मद हबिबुर रहमान सोहाङले डेब्यू गरेका थिए।

"> त्रिदेशीय प्रतियोगिता : बंगलादेशको विजयी सुरुवात: Dekhapadhi
त्रिदेशीय प्रतियोगिता : बंगलादेशको विजयी सुरुवात <p style="text-align: justify;">काठमाडौं। कीर्गिस्तानका रक्षक कुमाराबज उलु बैयमानको आत्मघाती गोलमा बंगलादेश १-० ले विजयी भएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्रिदेशीय खेलको उद्घाटन खेलमा बंगलादेशका मोहम्मद साद उद्दिनले दायाँ कर्नरबाट गरेको क्रस क्लियर गर्ने क्रममा बैयमानले आफ्नै पोस्टमा गोल गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">बंगलादेशले तीन खेलाडीलाई डेब्यू गराएको थियो। मोहम्मद मेहेदी हसन, मोहम्मद रिमोन होसैन र मोहम्मद हबिबुर रहमान सोहाङले डेब्यू गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्