प्लानिङ ब्वाइजविरुद्ध स्वयम्भु विजयी <p>काठमाडौँ। शहीद स्मारक &lsquo;सी&rsquo; डिभिजन लिगमा स्वयम्भु क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गरेको छ।&nbsp;</p> <p>स्वयम्भुका बिक्की राई र सुग्रिव मगरले गोल गरे। प्लानिङका कृजल खड्काले एक गोल फर्काएका थिए।&nbsp;</p> <p>जितसँगै स्वयम्भु छ अंकसहित छैटौं स्थानमा छ। स्वयम्भुले दुईमा जित र दुईमा पराजय व्यहोरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्