नेपाली खेलाडी रहेको मासा युनाइटेडको ३५ गोल
<p>काठमाडौं। नेपालका चार महिला खेलाडी सम्मिलित मासा युनाइटेडले कराची महिला फुटबललाई ३५–० ले पराजित गरेको छ। </p>
<p>पाकिस्तानमा जारी महिला लिगमा चार नेपाली महिला खेलाडी सरु लिम्बु, अनिता केसी, गिता राना र गोलकिपर एन्जिला तुम्बापो सुब्बा मासामा अनुबन्धित रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
