इङ्ल्यान्डका पूर्वफरवार्ड वोर्थिङ्टनको निधन
<p>काठमाडौं। इङ्ल्यान्डका पूर्वफरवार्ड फ्रान्क वोर्थिङ्टनको ७२ वर्षको उमेरमा सोमबार निधन भएको छ। </p>
<p>उनी लामो समयदेखि बिरामी थिए। वर्थिङ्टनले २० भन्दा बढी व्यावसायिक क्लबबाट फुटबल खेलेका थिए।</p>
<p>हडर्सफिल्ड, लेस्टर सिटी, बोल्टनजस्ता क्लबमा आवद्ध उनले १९६६ देखि १९९१ सम्म फुटबल खेले। देशका लागि उनले १९७४ मा खेल्दै दुई गोल गरेका थिए। उनको आत्मकथा ‘वान हम्प अर टु’ प्रकाशित छ।</p>
<p>दि गार्जियन</p>
प्रतिक्रिया दिनुहोस्
