भारत-इङ्ल्यान्डबीच ‘वनडे सिरिज’ आजदेखि <p>काठमाडौं। भारत-इङ्ल्यान्डबीच तीन म्याचको द्विपक्षीय वनडे सिरिज मंगलबारदेखि सुरु हुने भएको छ। तीनवटै म्याच पुणेको महाराष्ट्र क्रिकेट स्टेडियममा हुनेछ।&nbsp;</p> <p>मंगलबारको म्याचमा अलराउन्डर क्रुणाल पाण्डे, तीव्र गतिका बलर प्रसिद्ध कृष्णलाई मैदानमा उतारिनेछ।</p> <p>इङ्ल्यान्डका क्याप्टेन इयान मोर्गनका अनुसार टोलीमा सेम बिलिङ्स, टम कर्रन र मोइन अली हुनेछन् भने घाइते जोफ्रा आर्चरले यो म्याच खेल्ने छैनन्।</p> <p>बीबीसी</p>
प्रतिक्रिया दिनुहोस्