विश्वकप छनोटका खेलहरु पुनःसञ्चालन गर्दै युरोप
<p>काठमाडौं। कोरोना महामारीका कारण स्थगित भएको विश्वकप छनोटका खेलहरु युरोपमा पुनःसुरु हुने भएका छन्। </p>
<p>बुधबारबाट हुने विश्वकप छनोटका लागि दस समूहमा विभाजित गरिएको छ । </p>
<p>५५ राष्ट्रको युरोपले यस हप्ताबाट २०२२ मा हुने कतार विश्वकप छनोटका खेलहरु सुरु गर्न लागेका हुन्। </p>
<p>कोरोनाकै कारण दक्षिण अमेरिका र एसियाका छनोट खेलहरु स्थगित भएका खेलहरुपनि आयोजना हुदैछन्।</p>
प्रतिक्रिया दिनुहोस्
