फिफाको ६० प्रतिशत कमाई भिडियो गेमिङबाट

काठमाडौं। फुटबलको सर्वोच्च निकाय फिफाले २०२० मा कुल २६६.५ मिलियन डलर आम्दानी गरेको छ।

जसको ६० प्रतिशत अर्थात १५८.९ मिलियन डलर गेमिङ लाइसेन्सको अधिकारबाट कमाएको देखिएको छ ।

फिफाले पहिलोपटक परम्परागत खेलभन्दा धेरै भिडियो गेमिङबाट कमाएको हो।

कोरोनाको कारण परम्परागत फुटबलमा ठूलो असर रहेपनि इ–गेमिङमा असर नपरेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्