काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा आज ओएसिस क्लब र सानेपा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

सानेपा एक अंकसहित लिगको ११ औं स्थानमा छ। लिगका तीनमध्ये दुईमा पराजित भएको सानेपाले एक खेल बराबरी खेलेको छ। 

लिगमा एक अंकजोडेको ओएसिस तालिकाको १२ औं स्थानमा रहेको छ। तीन खेलमध्ये दुईमा पराजित भएको ओएसिसले एक खेल बराबरी खेलेको हो।

" /> काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा आज ओएसिस क्लब र सानेपा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

सानेपा एक अंकसहित लिगको ११ औं स्थानमा छ। लिगका तीनमध्ये दुईमा पराजित भएको सानेपाले एक खेल बराबरी खेलेको छ। 

लिगमा एक अंकजोडेको ओएसिस तालिकाको १२ औं स्थानमा रहेको छ। तीन खेलमध्ये दुईमा पराजित भएको ओएसिसले एक खेल बराबरी खेलेको हो।

"> शहीद स्मारक सी डिभिजन लिग : ओएसिस र सानेपा बराबरीमा रोकिए: Dekhapadhi
शहीद स्मारक सी डिभिजन लिग : ओएसिस र सानेपा बराबरीमा रोकिए <p style="text-align: justify;">काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा आज ओएसिस क्लब र सानेपा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सानेपा एक अंकसहित लिगको ११ औं स्थानमा छ। लिगका तीनमध्ये दुईमा पराजित भएको सानेपाले एक खेल बराबरी खेलेको छ।&nbsp;</p> <p style="text-align: justify;">लिगमा एक अंकजोडेको ओएसिस तालिकाको १२ औं स्थानमा रहेको छ। तीन खेलमध्ये दुईमा पराजित भएको ओएसिसले एक खेल बराबरी खेलेको हो।</p>
प्रतिक्रिया दिनुहोस्