काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल सामग्रीका लागि केटीएम सिटीसँग तीन वर्षको लागि वार्षिक डेढ करोडको सम्झौता गरेको छ।
अबउप्रान्त एन्फाले केटीएम सिटीको खेल सामाग्री प्रयोग गर्नेछ। सम्झौताअनुसार केटीएम सिटीले एन्फालाई तीन वर्षसम्म वार्षिक एक करोड ५० लाख नगद प्रदान गर्नेछ। एन्फाले केटीएम सिटीबाट मूल्य मोलमोलाइमा खेल सामग्री किन्नेछ।
यसअघि एन्फाले केल्मीको खेल सामग्री प्रयोग गर्दै आएको थियो।
" />

">
खेल सामग्रीका लागि केटीएम सिटीसँग वार्षिक डेढ करोडको सम्झौता: Dekhapadhi
खेल सामग्रीका लागि केटीएम सिटीसँग वार्षिक डेढ करोडको सम्झौता
<p style="text-align: justify;">काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल सामग्रीका लागि केटीएम सिटीसँग तीन वर्षको लागि वार्षिक डेढ करोडको सम्झौता गरेको छ। </p>
<p style="text-align: justify;">अबउप्रान्त एन्फाले केटीएम सिटीको खेल सामाग्री प्रयोग गर्नेछ। सम्झौताअनुसार केटीएम सिटीले एन्फालाई तीन वर्षसम्म वार्षिक एक करोड ५० लाख नगद प्रदान गर्नेछ। एन्फाले केटीएम सिटीबाट मूल्य मोलमोलाइमा खेल सामग्री किन्नेछ।</p>
<p style="text-align: justify;">यसअघि एन्फाले केल्मीको खेल सामग्री प्रयोग गर्दै आएको थियो।</p>