काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले ६ वर्षपछि दशरथ रंगशालामा खेल्ने भएको छ। 

नेपालले त्रिदेशीय खेलमा पहिलो खेल बिहीबार किर्गिस्तानविरुद्ध खेल्नेछ। रंगशालामा पछिल्लोपटक नेपालले २०१५ मा विश्वकप छनोट प्रतियोगितामा  भारतविरुद्ध खेलेको थियो। त्यसलगत्तै भुकम्पले क्षति पुर्‍याएपछि रंगशालामा खेल भएको थिए। 

भुकम्पपश्चात् रंगशालामा पहिलोपटक तेह्रौं सागको खेल खेलेको थियो। सागको फुटबलमा यु-२३ टिमले प्रतिस्पर्धा गरेको थियो।

" /> काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले ६ वर्षपछि दशरथ रंगशालामा खेल्ने भएको छ। 

नेपालले त्रिदेशीय खेलमा पहिलो खेल बिहीबार किर्गिस्तानविरुद्ध खेल्नेछ। रंगशालामा पछिल्लोपटक नेपालले २०१५ मा विश्वकप छनोट प्रतियोगितामा  भारतविरुद्ध खेलेको थियो। त्यसलगत्तै भुकम्पले क्षति पुर्‍याएपछि रंगशालामा खेल भएको थिए। 

भुकम्पपश्चात् रंगशालामा पहिलोपटक तेह्रौं सागको खेल खेलेको थियो। सागको फुटबलमा यु-२३ टिमले प्रतिस्पर्धा गरेको थियो।

"> नेपाली राष्ट्रिय फुटबल ६ वर्षपछि दशरथ रंगशालामा खेल्ने: Dekhapadhi
नेपाली राष्ट्रिय फुटबल ६ वर्षपछि दशरथ रंगशालामा खेल्ने <p style="text-align: justify;">काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले ६ वर्षपछि दशरथ रंगशालामा खेल्ने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपालले त्रिदेशीय खेलमा पहिलो खेल बिहीबार किर्गिस्तानविरुद्ध खेल्नेछ। रंगशालामा पछिल्लोपटक नेपालले २०१५ मा विश्वकप छनोट प्रतियोगितामा &nbsp;भारतविरुद्ध खेलेको थियो। त्यसलगत्तै भुकम्पले क्षति पुर्&zwj;याएपछि रंगशालामा खेल भएको थिए।&nbsp;</p> <p style="text-align: justify;">भुकम्पपश्चात् रंगशालामा पहिलोपटक तेह्रौं सागको खेल खेलेको थियो। सागको फुटबलमा यु-२३ टिमले प्रतिस्पर्धा गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्