काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबारबाट हुने त्रिदेशीय फुटबल प्रतियोगितामा केटिएम सिटीको जर्सी लगाएर खेल्ने भएको छ।  

यसअघि नेपालले केल्मीले जर्सी र खेल सामाग्री प्रयोग गर्दै आएको थियो। केल्मीसँगको सम्झौता सकिएपछि एन्फाले केटिएम सिटीसँग सम्झौता गरेको हो। 

सोमबार तीन टिमको व्यवस्थापन बैठकमा एन्फाले केटिएम सिटिको जर्सी सार्वजनिक गरेको हो।

" /> काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबारबाट हुने त्रिदेशीय फुटबल प्रतियोगितामा केटिएम सिटीको जर्सी लगाएर खेल्ने भएको छ।  

यसअघि नेपालले केल्मीले जर्सी र खेल सामाग्री प्रयोग गर्दै आएको थियो। केल्मीसँगको सम्झौता सकिएपछि एन्फाले केटिएम सिटीसँग सम्झौता गरेको हो। 

सोमबार तीन टिमको व्यवस्थापन बैठकमा एन्फाले केटिएम सिटिको जर्सी सार्वजनिक गरेको हो।

"> नेपाली फुटबल टीमले केटिएम सिटीको जर्सी लगाउने: Dekhapadhi
नेपाली फुटबल टीमले केटिएम सिटीको जर्सी लगाउने <p style="text-align: justify;">काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबारबाट हुने त्रिदेशीय फुटबल प्रतियोगितामा केटिएम सिटीको जर्सी लगाएर खेल्ने भएको छ। &nbsp;</p> <p style="text-align: justify;">यसअघि नेपालले केल्मीले जर्सी र खेल सामाग्री प्रयोग गर्दै आएको थियो। केल्मीसँगको सम्झौता सकिएपछि एन्फाले केटिएम सिटीसँग सम्झौता गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">सोमबार तीन टिमको व्यवस्थापन बैठकमा एन्फाले केटिएम सिटिको जर्सी सार्वजनिक गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्