ललितपुरको प्रशिक्षकमा हुमागाईँ नियुक्त
<p style="text-align: justify;">काठमाडौं। ललितपुर सिटी फुटबल क्लबले टोलीको प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरेको छ। </p>
<p style="text-align: justify;">प्रदीपले यसअघि ‘ए’ डिभिजन क्लब थ्री स्टारको प्रशिक्षण सम्हालिसकेका छन्। </p>
<p style="text-align: justify;">नेपालमा पहिलोपटक हुन लागेको नेपाल सुपर लिगका (एनएसएल)का लागि ललितपुरले अन्जन विष्टलाई मार्की प्लेयर नियुक्त गरिसकेको छ। </p>
<p style="text-align: justify;">बैशाख ११ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न शहरहरूको नामका सात फ्रेन्चाईज क्लबहरू सहभागी छन्। </p>