काठमाडौँ। नेपालले त्रिदेशीय खेलमा भोलि हुने बंगलादेश र कीर्गिस्तानबीचको खेल हेरेर रणनीति बनाउने भएको छ।
“विश्वकपको तयारी भएकाले उपाधिभन्दा पनि राम्रो प्रदर्शन गर्ने हाम्रो लक्ष्य हो,” नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भने, “भोलिको खेल हेरेपछि कस्तो टिम उतार्ने भनेर हामी रणनीति बनाउनेछौँ।”
नेपालले पहिलो खेल बिहीबार कीर्गिस्तानको ‘बी’ टिमविरुद्ध खेल्नेछ।
" />

">
भोलिको खेल हेरेपछि नेपालको रणनीति बन्ने : प्रशिक्षक महर्जन: Dekhapadhi
भोलिको खेल हेरेपछि नेपालको रणनीति बन्ने : प्रशिक्षक महर्जन
<p style="text-align: justify;">काठमाडौँ। नेपालले त्रिदेशीय खेलमा भोलि हुने बंगलादेश र कीर्गिस्तानबीचको खेल हेरेर रणनीति बनाउने भएको छ।</p>
<p style="text-align: justify;">“विश्वकपको तयारी भएकाले उपाधिभन्दा पनि राम्रो प्रदर्शन गर्ने हाम्रो लक्ष्य हो,” नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भने, “भोलिको खेल हेरेपछि कस्तो टिम उतार्ने भनेर हामी रणनीति बनाउनेछौँ।”</p>
<p style="text-align: justify;">नेपालले पहिलो खेल बिहीबार कीर्गिस्तानको ‘बी’ टिमविरुद्ध खेल्नेछ।</p>