त्रिदेशीय खेलका लागि किरण आज नेपाल फर्कने
<p>काठमाडौँ। नेपाली कप्तान किरण चेमजोङ भोलिबाट हुने त्रिदेशीय खेलका लागि आज नेपाल आउने भएका छन्। </p>
<p>किरण आई लिग खेल्नका भारतमा थिए। उनले आई लिगमा पन्जाब एफसीबाट खेल्छन्। </p>
<p>दशरथ रंगशालामा हुने त्रिदेशीय खेलमा नेपालले कीर्गिस्तान र बंगलादेशविरूद्ध खेल्नेछ। तीन देशको एक आपसमा प्रतिस्पर्धापछि शीर्ष दुई टिमले उपाधिका लागि भिड्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्
