क्यानले चार दिने क्रिकेट क्लिनिक संचालन गर्ने <p>काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको सातै प्रदेशमा (हाई पर्फमेन्स) क्रिकेट क्लिनिक संचालन गर्ने भएको छ।&nbsp;</p> <p>नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेब वाटमोरको नेतृत्वमा हुने कार्याक्रममा २०२१ को मार्च र अप्रिलमा हुनेछ।</p> <p>&nbsp;नेपाल खेलकुद परिषद्सँगको सहकार्यमा हुने कार्यक्रम प्रदेश एकबाट २४ मार्चमा सुरू हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्