आरबीबी-एनभिए भलिबल प्रतियोगिताको ब्रोडकास्टिङ राइट मिडिया हबलाई <p>काठमाडौं। आरबीबी-एनभिए राष्ट्रिय महिला तथा पुरूष क्लब लिग भलिबल प्रतियोगिताको लागि नेपाल भलिबल संघ र मिडिया हबबीच प्रायोजन सम्झौता भएको छ।&nbsp;</p> <p>प्रत्यक्ष प्रसारण गरे बापत मिडिया हबले भलिबल संघलाई चार लाख १० हजार रूपैयाँ प्रदान गर्नेछ। प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्