आर्चरले भारतविरुद्धको एकदिवसीय श्रृंखला र आईपीएल गुमाउने <p>काठमाडौं। इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले चोटका कारण भारतविरुद्धको एकदिवसीय श्रृंखला र आईपीएल गुमाउने भएका छन्।</p> <p>&nbsp;भारतविरुद्धको ट्वान्टी&ndash;२० श्रृखंलाको पाँचौ तथा अन्तिम खेलमा आर्चरको कुहिनामा चोट लागेको हो।</p> <p>&nbsp;भारत भ्रमणमा रहेको पाहुना टोली इङ्ल्यान्डले भारतविरुद्ध तीन खेलको एकदिवसीय श्रृंखला खेल्दै छ।&nbsp;<br /> आर्चर आईपीएलमा राजस्थान रोयल्समा अनुबन्धित छन्।</p>
प्रतिक्रिया दिनुहोस्