पीएसजीको जितमा एमबाप्पे नायक <p>काठमाडौं। केलियन एमबाप्पेको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनलाई ४&ndash;२ ले हराउँदै फ्रेन्च लिग वनको शीर्ष स्थानमा उक्लिएको छ।&nbsp;</p> <p>पाहुना टोली पीएसजीका लागि एम्बाप्पेले १५औं र ५२ औं मिनेटमा गोल गरे भने ड्यानिलो परेराले ३२ औं र एन्जेल डी मारियाले ४७औं मिनेटमा गोल गरे ।&nbsp;</p> <p>लियोनका लागि इस्लाम स्लिमानीले ६२ र म्याक्सवेल कोर्नेटले ८१औं मिनेटमा गोल गरे।</p>
प्रतिक्रिया दिनुहोस्