टोटेनह्याम छैटौं स्थानमा उक्लियो <p>काठमाडौं। भिनिसियस र ह्यारी केनको गोलमा टोटेनह्यामले इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २&ndash;० ले पराजित गरेको छ।&nbsp;</p> <p>टोटेनह्यामले २९औं मिनेटमा भिनिसियसको गोलबाट अग्रता लिएको थियो। ६८औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए।&nbsp;</p> <p>जितसँगै टोटेनह्यामले २९ खेलबाट ४८ अंक जोडेको छ। दशौं स्थानमा झरेको एस्टन भिल्लाले २८ खेलबाट ४१ अंक जोडेको छ।</p>
प्रतिक्रिया दिनुहोस्