लेस्टर ३८ वर्षपछि एफए कपको सेमिफाइनलमा
<p>काठमाडौं। लेस्टर सिटीले गएराति घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै एफए कपको सेमिफाइनलमा स्थान बनाएको छ। </p>
<p>लेस्टर यसअघि १९९१÷१९९२ सिजनको सिजनमा टोटेनह्यामसँग सेमिफाइनलमा पराजित भएको थियो। </p>
<p>लेस्टरको जितमा केलेची इहेनाचोले २४ र ७८ मिनेटमा गोल गरे। अर्को गोल युरी टिलेमान्सले ५२ औं मिनेटमा गरे। युनाइटेडका लागि ३८ औं मिनेटमा मासन ग्रिनउडले गोल गरे।</p>
प्रतिक्रिया दिनुहोस्
