बार्सिलोनाको शानदार जित
<p>काठमाडौं। बार्सिलोनाले स्पेनिस ला लिगामा रियाल सोसिडाडमाथि ६–१ को जित हासिल गरेको छ । </p>
<p>बार्सिलोनाको जितमा मेस्सी र डेस्टले दुई समान दुई गोल गरे भने एन्टोइन ग्रिजमन र औसमाने डेम्बेलेले एक एक गोल गरे। सोसिडाडका लागि बारेनेट्जाले एक गोल फर्काए । </p>
<p>यो जितपछि दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ६२ अंक भएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ६६ अंक छ।</p>
प्रतिक्रिया दिनुहोस्
