साविक विजेता युभेन्टस घरेलु मैदानमा स्तब्ध <p>काठमाडौं। लगातार दशौं पटक इटालियन सिरी &lsquo;ए&rsquo; को उपाधि जित्ने युभेन्टसको अभियानमा गम्भीर धक्का लागेको छ।&nbsp;</p> <p>युभेन्टस गएराति बेनेभेन्टोसँग घरेलु मैदानमा १&ndash;० ले पराजित भएको हो।&nbsp;</p> <p>एडोल्फो गाइचले ६९औं मिनेटमा गरेको गोल युभेन्टसलाई हराउन पर्याप्त बन्यो। हारपछि २७ खेलबाट ५५ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ।&nbsp;</p> <p>जुन शीर्ष स्थानको इन्टर मिलानभन्दा दश अंकले पछाडि हो।</p>
प्रतिक्रिया दिनुहोस्