काठमाडौं। ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेटमा पाँच टिमले सहभागिता जनाउनेछन्।
प्रधानमन्त्री कपका सेमिफाइनलिस्ट सुदूरपश्चिम, लुम्बिनी, एपीएफ र प्रदेश १ तथा मेयर–११ गरी पाँच टिमले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विजेताले तीन, उपविजेताले एक लाख ५० हजार, सर्वोत्कृष्ट खेलाडीले २५, उत्कृष्ट बलर र ब्याट्सम्यानले समान १५ र म्यान अफ दी म्याचले तीन हजार पुरस्कार जित्नेछन्।
" />

">
मेयर कप महिला च्याम्पियनसिपमा पाँच टिम, विजेतालाई तीन लाख: Dekhapadhi
ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेटमा पाँच टिमले सहभागिता जनाउनेछन्।
">
मेयर कप महिला च्याम्पियनसिपमा पाँच टिम, विजेतालाई तीन लाख
<p style="text-align: justify;">काठमाडौं। ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेटमा पाँच टिमले सहभागिता जनाउनेछन्।</p>
<p style="text-align: justify;">प्रधानमन्त्री कपका सेमिफाइनलिस्ट सुदूरपश्चिम, लुम्बिनी, एपीएफ र प्रदेश १ तथा मेयर–११ गरी पाँच टिमले प्रतिस्पर्धा गर्नेछन्। </p>
<p style="text-align: justify;">नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विजेताले तीन, उपविजेताले एक लाख ५० हजार, सर्वोत्कृष्ट खेलाडीले २५, उत्कृष्ट बलर र ब्याट्सम्यानले समान १५ र म्यान अफ दी म्याचले तीन हजार पुरस्कार जित्नेछन्।</p>