काठमाडौं। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लबले समाज कल्याण खेलकुद केन्द्रलाई २–० ले पराजित गरेको छ। 

झापाको जितमा सरोज दर्जी कार्की र सियामो मुरामु गोल गरे। 

जितसँगै झापा तीन अंकसहित लिगको सातौं स्थानमा उक्लिएको छ। झापा लिगका तीनमध्ये दुईमा पराजित र एकमा विजयी भएको छ।

समाज कल्याण छ अंकसहित लिगको चौथो स्थानमा रहेको छ। समाज कल्याण लिगका तीन खेलमध्ये दुईमा जित र एकमा पराजित भएको छ।

" /> काठमाडौं। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लबले समाज कल्याण खेलकुद केन्द्रलाई २–० ले पराजित गरेको छ। 

झापाको जितमा सरोज दर्जी कार्की र सियामो मुरामु गोल गरे। 

जितसँगै झापा तीन अंकसहित लिगको सातौं स्थानमा उक्लिएको छ। झापा लिगका तीनमध्ये दुईमा पराजित र एकमा विजयी भएको छ।

समाज कल्याण छ अंकसहित लिगको चौथो स्थानमा रहेको छ। समाज कल्याण लिगका तीन खेलमध्ये दुईमा जित र एकमा पराजित भएको छ।

"> समाज कल्याणविरुद्ध झापाको जित: Dekhapadhi
समाज कल्याणविरुद्ध झापाको जित <p style="text-align: justify;">काठमाडौं। शहीद स्मारक &lsquo;सी&rsquo; डिभिजन लिगमा झापा फुटबल क्लबले समाज कल्याण खेलकुद केन्द्रलाई २&ndash;० ले पराजित गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">झापाको जितमा सरोज दर्जी कार्की र सियामो मुरामु गोल गरे।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै झापा तीन अंकसहित लिगको सातौं स्थानमा उक्लिएको छ। झापा लिगका तीनमध्ये दुईमा पराजित र एकमा विजयी भएको छ।</p> <p style="text-align: justify;">समाज कल्याण छ अंकसहित लिगको चौथो स्थानमा रहेको छ। समाज कल्याण लिगका तीन खेलमध्ये दुईमा जित र एकमा पराजित भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्