काठमाडौं। मिडफिल्डर जर्जिनियो विजनाल्डमले जारी सिजनपछि लिभरपुल छाड्ने भएका छन्। नेदरल्यान्डका विजनाल्डम ‘फ्री ट्रान्सफर’मा ला लिगाको क्लब बार्सिलोना जाने भएका छन्।
बार्सिलोनाले पछिल्लो १२ महिनादेखि विजनाल्डमलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको थियो। तर सरुवा रकममा कुरा नमिलेपछि बार्सिलोना विजनाल्डमलाई अनुबन्ध गर्न असफल भएको थियो। यो सिजन समाप्तिसँगै विजनाल्डमको लिभरपुलसँग सम्झौता सकिनेछ।
" />

विजनाल्डम बार्सिलोना जाने
<p style="text-align: justify;">काठमाडौं। मिडफिल्डर जर्जिनियो विजनाल्डमले जारी सिजनपछि लिभरपुल छाड्ने भएका छन्। नेदरल्यान्डका विजनाल्डम ‘फ्री ट्रान्सफर’मा ला लिगाको क्लब बार्सिलोना जाने भएका छन्। </p>
<p style="text-align: justify;">बार्सिलोनाले पछिल्लो १२ महिनादेखि विजनाल्डमलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको थियो। तर सरुवा रकममा कुरा नमिलेपछि बार्सिलोना विजनाल्डमलाई अनुबन्ध गर्न असफल भएको थियो। यो सिजन समाप्तिसँगै विजनाल्डमको लिभरपुलसँग सम्झौता सकिनेछ।</p>