काठमाडौं। मेयर कप सप्तरी प्रिमियर लिगको उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बसाइन थन्डर्सलाई १३ रनले पराजित गरेको छ। 

सुनिल धमलाले ५४ रन बनाएपछि राज रंगशालामा टस हारेर ब्याटिंग गरेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। 

रुपनीका सुमित झाले चार विकेट लिएपछि १४८ रनको लक्ष्य पछ्याएको बोदे बसाइन थन्डर्सले १३४ रनमात्र बनाउन सक्यो। 

" /> काठमाडौं। मेयर कप सप्तरी प्रिमियर लिगको उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बसाइन थन्डर्सलाई १३ रनले पराजित गरेको छ। 

सुनिल धमलाले ५४ रन बनाएपछि राज रंगशालामा टस हारेर ब्याटिंग गरेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। 

रुपनीका सुमित झाले चार विकेट लिएपछि १४८ रनको लक्ष्य पछ्याएको बोदे बसाइन थन्डर्सले १३४ रनमात्र बनाउन सक्यो। 

"> सप्तरी प्रिमियर लिग खेलमा रुपनी राईडर्स विजयी: Dekhapadhi
सप्तरी प्रिमियर लिग खेलमा रुपनी राईडर्स विजयी <p style="text-align: justify;">काठमाडौं। मेयर कप सप्तरी प्रिमियर लिगको उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बसाइन थन्डर्सलाई १३ रनले पराजित गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">सुनिल धमलाले ५४ रन बनाएपछि राज रंगशालामा टस हारेर ब्याटिंग गरेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो।&nbsp;</p> <p style="text-align: justify;">रुपनीका सुमित झाले चार विकेट लिएपछि १४८ रनको लक्ष्य पछ्याएको बोदे बसाइन थन्डर्सले १३४ रनमात्र बनाउन सक्यो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्