स्वयम्भुविरुद्ध चर्च व्बाइजको जित
<p style="text-align: justify;">काठमाडौं। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा चर्च व्बाइज युनाइटेडले स्वयम्भु क्लबलाई २-० ले पराजित गरेको छ। </p>
<p style="text-align: justify;">चर्चको जितमा इन्द्रजंग लिम्बु र सनम भुजेलले गोल गरे। </p>
<p style="text-align: justify;">लिगमा अपराजित चर्च लिगमा नौ अंकसाथ शीर्ष स्थानमा छ। चर्च लिगका तीन खेलमध्ये तीनमा नै विजयी भएको छ। </p>
<p style="text-align: justify;">स्वयम्भु तीनमध्ये एकमा विजयी र दुई खेलमा पराजित भएको छ। लिगमा स्वयम्भु तीन अंकसाथ आठौं स्थानमा छ।</p>