काठमाडौं। रोबर्ट लेवानडोवस्कीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा भीएफबी स्टुटगार्टलाई ४–० ले हराएको छ।

अल्फान्सो ड्याभिसले १२औं मिनेटमा रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा सीमित भएको थियो । बायर्नको जितमा लेवानडोस्कीले खेलको १८औं, २३औं र ३९औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

जितपछि बायर्नले २६ खेलबाट ६१ अंक जोडेको छ। जुन दोस्रो स्थानको आरबी लाइपजिग भन्दा चार अंकले माथि हो। लाइपजिगले अर्मेनिया विलेफिल्डलाई १–० ले पराजित गरेको थियो।

तेस्रो स्थानको उल्फ्सवर्गले वेर्डर ब्रेमनलाई २–१ ले पराजित गरेको गर्दा चौथो स्थानको फ्रांकफ्रटले युनियन बर्लिनलाई ५–२ ले पराजित गर्यो। पाँचौं स्थानको बोरुसिया डर्टमण्डले कोलिनसँग २–२ को बराबरी खेल्यो।

" /> काठमाडौं। रोबर्ट लेवानडोवस्कीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा भीएफबी स्टुटगार्टलाई ४–० ले हराएको छ।

अल्फान्सो ड्याभिसले १२औं मिनेटमा रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा सीमित भएको थियो । बायर्नको जितमा लेवानडोस्कीले खेलको १८औं, २३औं र ३९औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

जितपछि बायर्नले २६ खेलबाट ६१ अंक जोडेको छ। जुन दोस्रो स्थानको आरबी लाइपजिग भन्दा चार अंकले माथि हो। लाइपजिगले अर्मेनिया विलेफिल्डलाई १–० ले पराजित गरेको थियो।

तेस्रो स्थानको उल्फ्सवर्गले वेर्डर ब्रेमनलाई २–१ ले पराजित गरेको गर्दा चौथो स्थानको फ्रांकफ्रटले युनियन बर्लिनलाई ५–२ ले पराजित गर्यो। पाँचौं स्थानको बोरुसिया डर्टमण्डले कोलिनसँग २–२ को बराबरी खेल्यो।

"> बायर्नको सहज जितमा लेवानडोस्कीको ह्याट्रिक: Dekhapadhi रोबर्ट लेवानडोवस्कीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा भीएफबी स्टुटगार्टलाई ४–० ले हराएको छ।  ">
बायर्नको सहज जितमा लेवानडोस्कीको ह्याट्रिक
काठमाडौं। रोबर्ट लेवानडोवस्कीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा भीएफबी स्टुटगार्टलाई ४–० ले हराएको छ।

अल्फान्सो ड्याभिसले १२औं मिनेटमा रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा सीमित भएको थियो । बायर्नको जितमा लेवानडोस्कीले खेलको १८औं, २३औं र ३९औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

जितपछि बायर्नले २६ खेलबाट ६१ अंक जोडेको छ। जुन दोस्रो स्थानको आरबी लाइपजिग भन्दा चार अंकले माथि हो। लाइपजिगले अर्मेनिया विलेफिल्डलाई १–० ले पराजित गरेको थियो।

तेस्रो स्थानको उल्फ्सवर्गले वेर्डर ब्रेमनलाई २–१ ले पराजित गरेको गर्दा चौथो स्थानको फ्रांकफ्रटले युनियन बर्लिनलाई ५–२ ले पराजित गर्यो। पाँचौं स्थानको बोरुसिया डर्टमण्डले कोलिनसँग २–२ को बराबरी खेल्यो।

प्रतिक्रिया दिनुहोस्