काठमाडाैं। गोलरक्षक बोनोले इन्जुरी समयमा गोल गरेपछि सेभिल्लाले स्पेनिस ला लिगामा १–१ गोलको बराबरी खेलेको छ ।
रियाल भालाडोलिडले ४४ औं मिनेटमा ओरेलानाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।
सेभिल्लाका लागि इन्जुरी समयको चौथो मिनेटमा मिनेटमा गोलरक्षक बोनोले बराबरी गोल फर्काए । बराबरीपछि २८ खेलबाट ५५ अंकसहित सेभिल्ला चौथो स्थानमा छ ।
गएरातिका अन्य खेलमा एथ्लेटिको बिल्बाओ र एइबरले १–१ तथा हुएस्का र ओसासुनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

गोलरक्षकले गोल गरेर टिमलाई हारबाट जोगाए: Dekhapadhi
गोलरक्षक बोनोले इन्जुरी समयमा गोल गरेपछि सेभिल्लाले स्पेनिस ला लिगामा १–१ गोलको बराबरी खेलेको छ ।

गोलरक्षकले गोल गरेर टिमलाई हारबाट जोगाए