काठमाडौं। स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि रियाल मड्रिडले दबाब बढाएको छ ।

गएराति भएको खेलमा सेल्टा डि भिगोलाई ३–१ ले हराउँदै रियालले उपाधि होडमा आफूलाई बलियो बनाएको हो ।

रियालको जितमा करिम बेन्जिमाले दुई तथा मार्को एसेन्सिओले एक गोल गरे । सेल्टा भिगोका लागि मिना लोरेन्जोले एक गोल फर्काए ।

जितपछि दोस्रो स्थानको रियालको २८ खेलबाट ६० अंक भएको छ भने एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ६३ अंक छ ।

" /> काठमाडौं। स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि रियाल मड्रिडले दबाब बढाएको छ ।

गएराति भएको खेलमा सेल्टा डि भिगोलाई ३–१ ले हराउँदै रियालले उपाधि होडमा आफूलाई बलियो बनाएको हो ।

रियालको जितमा करिम बेन्जिमाले दुई तथा मार्को एसेन्सिओले एक गोल गरे । सेल्टा भिगोका लागि मिना लोरेन्जोले एक गोल फर्काए ।

जितपछि दोस्रो स्थानको रियालको २८ खेलबाट ६० अंक भएको छ भने एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ६३ अंक छ ।

"> शीर्ष स्थानको एट्लेटिकोमाथि रियालले बढायो दबाब : Dekhapadhi
शीर्ष स्थानको एट्लेटिकोमाथि रियालले बढायो दबाब
काठमाडौं। स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि रियाल मड्रिडले दबाब बढाएको छ ।

गएराति भएको खेलमा सेल्टा डि भिगोलाई ३–१ ले हराउँदै रियालले उपाधि होडमा आफूलाई बलियो बनाएको हो ।

रियालको जितमा करिम बेन्जिमाले दुई तथा मार्को एसेन्सिओले एक गोल गरे । सेल्टा भिगोका लागि मिना लोरेन्जोले एक गोल फर्काए ।

जितपछि दोस्रो स्थानको रियालको २८ खेलबाट ६० अंक भएको छ भने एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ६३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्