काठमाडौँ। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज वीरगञ्ज युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा दुवै टिम गोल गर्न असफल रहे। 

बराबरीपछि वीरगञ्ज युथ अंक तालिकाको छंैटौ स्थानमा रहेको छ। वीरगञ्जले दुई खेलमध्ये एकमा जित र एक बराबरी खेलेको छ। 

प्लानिङ बराबरीसँगै लिगको नवौं स्थानमा उक्लिएको छ। प्लानिङ लिगका दुई खेलमध्ये एक बराबरी र एकमा पराजित भएको छ। 

" /> काठमाडौँ। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज वीरगञ्ज युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा दुवै टिम गोल गर्न असफल रहे। 

बराबरीपछि वीरगञ्ज युथ अंक तालिकाको छंैटौ स्थानमा रहेको छ। वीरगञ्जले दुई खेलमध्ये एकमा जित र एक बराबरी खेलेको छ। 

प्लानिङ बराबरीसँगै लिगको नवौं स्थानमा उक्लिएको छ। प्लानिङ लिगका दुई खेलमध्ये एक बराबरी र एकमा पराजित भएको छ। 

"> शहीद स्मारक ‘सी’ डिभिजन लिग : वीरगञ्ज युथ र प्लानिङ ब्वाइज बराबरीमा: Dekhapadhi
शहीद स्मारक ‘सी’ डिभिजन लिग : वीरगञ्ज युथ र प्लानिङ ब्वाइज बराबरीमा <p style="text-align: justify;">काठमाडौँ। शहीद स्मारक &lsquo;सी&rsquo; डिभिजन लिगमा आज वीरगञ्ज युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।&nbsp;</p> <p style="text-align: justify;">ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा दुवै टिम गोल गर्न असफल रहे।&nbsp;</p> <p style="text-align: justify;">बराबरीपछि वीरगञ्ज युथ अंक तालिकाको छंैटौ स्थानमा रहेको छ। वीरगञ्जले दुई खेलमध्ये एकमा जित र एक बराबरी खेलेको छ।&nbsp;</p> <p style="text-align: justify;">प्लानिङ बराबरीसँगै लिगको नवौं स्थानमा उक्लिएको छ। प्लानिङ लिगका दुई खेलमध्ये एक बराबरी र एकमा पराजित भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्