काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा आज भएको खेलमा वीरगञ्ज युनाइटेडले महाविर क्लबलाई ३-० ले हराएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा १९ औँ मिनेटमा श्रृजनराज गौतमले गरेको गोलबाट वीरगञ्जले पहिलो अग्रता लिएको थियो।

६४ औँ मिनेटमा वीरगञ्जका लक्ष्मण चौधरीले दोस्रो गोल गरे। ७४ औँ कृष्ण शाक्यले तेस्रो गोल गरे। उनले डिबक्सबाहिर पाएको फ्रिकिकलाई उत्कृष्ट गोलमा परिणत गरेका थिए।

महावीरका सुबम राईले ८१ औँ मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए। उनको प्रहार आकाशिएको थियो।

जितसँगै वीरगञ्ज छ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। वीरगञ्ज लिगको दुई खेलमध्ये दुवैमा विजयी भएको छ।

महावीरको भने यो दोस्रो हार हो। लिगका दुईमध्ये दुवै खेलमा पराजित भएको महावीर अंक तालिकाको १३ औँ स्थानमा रहेको छ।

" /> काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा आज भएको खेलमा वीरगञ्ज युनाइटेडले महाविर क्लबलाई ३-० ले हराएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा १९ औँ मिनेटमा श्रृजनराज गौतमले गरेको गोलबाट वीरगञ्जले पहिलो अग्रता लिएको थियो।

६४ औँ मिनेटमा वीरगञ्जका लक्ष्मण चौधरीले दोस्रो गोल गरे। ७४ औँ कृष्ण शाक्यले तेस्रो गोल गरे। उनले डिबक्सबाहिर पाएको फ्रिकिकलाई उत्कृष्ट गोलमा परिणत गरेका थिए।

महावीरका सुबम राईले ८१ औँ मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए। उनको प्रहार आकाशिएको थियो।

जितसँगै वीरगञ्ज छ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। वीरगञ्ज लिगको दुई खेलमध्ये दुवैमा विजयी भएको छ।

महावीरको भने यो दोस्रो हार हो। लिगका दुईमध्ये दुवै खेलमा पराजित भएको महावीर अंक तालिकाको १३ औँ स्थानमा रहेको छ।

"> शहीद स्मारक सी डिभिजन लिग : वीरगञ्ज युनाइटेडको लगातार दोस्रो जित: Dekhapadhi
शहीद स्मारक सी डिभिजन लिग : वीरगञ्ज युनाइटेडको लगातार दोस्रो जित
काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा आज भएको खेलमा वीरगञ्ज युनाइटेडले महाविर क्लबलाई ३-० ले हराएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा १९ औँ मिनेटमा श्रृजनराज गौतमले गरेको गोलबाट वीरगञ्जले पहिलो अग्रता लिएको थियो।

६४ औँ मिनेटमा वीरगञ्जका लक्ष्मण चौधरीले दोस्रो गोल गरे। ७४ औँ कृष्ण शाक्यले तेस्रो गोल गरे। उनले डिबक्सबाहिर पाएको फ्रिकिकलाई उत्कृष्ट गोलमा परिणत गरेका थिए।

महावीरका सुबम राईले ८१ औँ मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए। उनको प्रहार आकाशिएको थियो।

जितसँगै वीरगञ्ज छ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। वीरगञ्ज लिगको दुई खेलमध्ये दुवैमा विजयी भएको छ।

महावीरको भने यो दोस्रो हार हो। लिगका दुईमध्ये दुवै खेलमा पराजित भएको महावीर अंक तालिकाको १३ औँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्