काठमाडौं। तेह्रौं सागका स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले वीर गणेशमान सिंह १० किलोमीटर रोड रेस दोस्रो संस्करणमा स्वर्ण पदक जित्न सफल भएका छन्।

सशस्त्र प्रहरी बलका गोपिचन्द्रले ३१ मिनेट ४४.४९  सेकेण्डमा दुरी पार गरी स्वर्ण पदक जितेका हुन्।  उनले गतवर्ष ३२.०१.०२ सेकेन्डमा दुरी पूरा गरेका थिए। टोकियो ओलम्पिकमा म्याराथनको तयारी गरिरहेका गोपीचन्द्रले गत वर्षको आफ्नै समयमा सुधार गरे।  गत वर्ष नेपालमै सम्पन्न तेह्रौ सागमा गोपीचन्द्रले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।

अनिश थापामगर दोस्रो भए। अनिशले ३१ मिनेट ५०.४९ सेकेन्डमा दुरी पार  गरेका थिए। तेस्रो हुने तिर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेन्डमा दुरी पार गरे। नेपाली सेनाका गजेन्द्र राईले चौथो स्थान हसिल गरे। उनेले ३२ मिनेट ४७.७७ सेकेन्डमा दुरी पार गरेका थिए।

पहिलो हुने गोपीचन्द्र पार्कीले ६० हजार रूपैयाँ पुरस्कार जिते। उनले पनि पुरानो कीर्तिमान तोडेका कारण थप १० हजार रूपैयाँ नगद पुरस्कार पाए। दोस्रो हुने अनिशले ३०  हजार रूपैयाँ पुरस्कार जिते। तेस्रो हुने तिर्थले १५  हजार रूपैयाँ पुरस्कार जिते।

सन्तोषीले महिलातर्फ स्वर्ण पदक जितेकी हुन। सन्तोषीले  ३७ मिनेट ५३.४४ सेकेन्डमा दुरी पूरा गरेकी हुन्। सन्तोषीले तेह्रौं सागमा १० हजार मिटरमा स्वर्ण पदक जितेकी थिइन्। सन्तोषीले गतवर्ष  यही प्रतियोगितामा ३९ मिनेट १०.९८ सेकेण्डमा दुरी पार गरेकी थिइन्।

सन्तोषीले ६० हजार  रूपैयाँ नगद पुरस्कार जितिन। त्यस्तै पुरानो कीर्तिमान तोडेका कारण सन्तोषीले थप १० हजार रूपैयाँ नगद जितिन।

दोस्रो स्थानमा रहन सफल  नेपाल प्रहरीकी राजपुरा प्रचाईले ३९ मिनेट ३० सेकेन्डमा दुरी पूरा गरेकी थिइन। उनले ३० हजार रूपैयाँ पुरस्कार जितिन।  तेस्रो स्थानमा एपीएफकी फुलमती राना ४०. मिनेट ५६ सेकेन्ड १५ हजार रूपैयाँ पुरस्कार जितिन।

" /> काठमाडौं। तेह्रौं सागका स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले वीर गणेशमान सिंह १० किलोमीटर रोड रेस दोस्रो संस्करणमा स्वर्ण पदक जित्न सफल भएका छन्।

सशस्त्र प्रहरी बलका गोपिचन्द्रले ३१ मिनेट ४४.४९  सेकेण्डमा दुरी पार गरी स्वर्ण पदक जितेका हुन्।  उनले गतवर्ष ३२.०१.०२ सेकेन्डमा दुरी पूरा गरेका थिए। टोकियो ओलम्पिकमा म्याराथनको तयारी गरिरहेका गोपीचन्द्रले गत वर्षको आफ्नै समयमा सुधार गरे।  गत वर्ष नेपालमै सम्पन्न तेह्रौ सागमा गोपीचन्द्रले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।

अनिश थापामगर दोस्रो भए। अनिशले ३१ मिनेट ५०.४९ सेकेन्डमा दुरी पार  गरेका थिए। तेस्रो हुने तिर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेन्डमा दुरी पार गरे। नेपाली सेनाका गजेन्द्र राईले चौथो स्थान हसिल गरे। उनेले ३२ मिनेट ४७.७७ सेकेन्डमा दुरी पार गरेका थिए।

पहिलो हुने गोपीचन्द्र पार्कीले ६० हजार रूपैयाँ पुरस्कार जिते। उनले पनि पुरानो कीर्तिमान तोडेका कारण थप १० हजार रूपैयाँ नगद पुरस्कार पाए। दोस्रो हुने अनिशले ३०  हजार रूपैयाँ पुरस्कार जिते। तेस्रो हुने तिर्थले १५  हजार रूपैयाँ पुरस्कार जिते।

सन्तोषीले महिलातर्फ स्वर्ण पदक जितेकी हुन। सन्तोषीले  ३७ मिनेट ५३.४४ सेकेन्डमा दुरी पूरा गरेकी हुन्। सन्तोषीले तेह्रौं सागमा १० हजार मिटरमा स्वर्ण पदक जितेकी थिइन्। सन्तोषीले गतवर्ष  यही प्रतियोगितामा ३९ मिनेट १०.९८ सेकेण्डमा दुरी पार गरेकी थिइन्।

सन्तोषीले ६० हजार  रूपैयाँ नगद पुरस्कार जितिन। त्यस्तै पुरानो कीर्तिमान तोडेका कारण सन्तोषीले थप १० हजार रूपैयाँ नगद जितिन।

दोस्रो स्थानमा रहन सफल  नेपाल प्रहरीकी राजपुरा प्रचाईले ३९ मिनेट ३० सेकेन्डमा दुरी पूरा गरेकी थिइन। उनले ३० हजार रूपैयाँ पुरस्कार जितिन।  तेस्रो स्थानमा एपीएफकी फुलमती राना ४०. मिनेट ५६ सेकेन्ड १५ हजार रूपैयाँ पुरस्कार जितिन।

"> गोपीचन्द्र र सन्तोषीले जिते वीर गणेशमान रोडरेसको उपाधि: Dekhapadhi
गोपीचन्द्र र सन्तोषीले जिते वीर गणेशमान रोडरेसको उपाधि
काठमाडौं। तेह्रौं सागका स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले वीर गणेशमान सिंह १० किलोमीटर रोड रेस दोस्रो संस्करणमा स्वर्ण पदक जित्न सफल भएका छन्।

सशस्त्र प्रहरी बलका गोपिचन्द्रले ३१ मिनेट ४४.४९  सेकेण्डमा दुरी पार गरी स्वर्ण पदक जितेका हुन्।  उनले गतवर्ष ३२.०१.०२ सेकेन्डमा दुरी पूरा गरेका थिए। टोकियो ओलम्पिकमा म्याराथनको तयारी गरिरहेका गोपीचन्द्रले गत वर्षको आफ्नै समयमा सुधार गरे।  गत वर्ष नेपालमै सम्पन्न तेह्रौ सागमा गोपीचन्द्रले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।

अनिश थापामगर दोस्रो भए। अनिशले ३१ मिनेट ५०.४९ सेकेन्डमा दुरी पार  गरेका थिए। तेस्रो हुने तिर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेन्डमा दुरी पार गरे। नेपाली सेनाका गजेन्द्र राईले चौथो स्थान हसिल गरे। उनेले ३२ मिनेट ४७.७७ सेकेन्डमा दुरी पार गरेका थिए।

पहिलो हुने गोपीचन्द्र पार्कीले ६० हजार रूपैयाँ पुरस्कार जिते। उनले पनि पुरानो कीर्तिमान तोडेका कारण थप १० हजार रूपैयाँ नगद पुरस्कार पाए। दोस्रो हुने अनिशले ३०  हजार रूपैयाँ पुरस्कार जिते। तेस्रो हुने तिर्थले १५  हजार रूपैयाँ पुरस्कार जिते।

सन्तोषीले महिलातर्फ स्वर्ण पदक जितेकी हुन। सन्तोषीले  ३७ मिनेट ५३.४४ सेकेन्डमा दुरी पूरा गरेकी हुन्। सन्तोषीले तेह्रौं सागमा १० हजार मिटरमा स्वर्ण पदक जितेकी थिइन्। सन्तोषीले गतवर्ष  यही प्रतियोगितामा ३९ मिनेट १०.९८ सेकेण्डमा दुरी पार गरेकी थिइन्।

सन्तोषीले ६० हजार  रूपैयाँ नगद पुरस्कार जितिन। त्यस्तै पुरानो कीर्तिमान तोडेका कारण सन्तोषीले थप १० हजार रूपैयाँ नगद जितिन।

दोस्रो स्थानमा रहन सफल  नेपाल प्रहरीकी राजपुरा प्रचाईले ३९ मिनेट ३० सेकेन्डमा दुरी पूरा गरेकी थिइन। उनले ३० हजार रूपैयाँ पुरस्कार जितिन।  तेस्रो स्थानमा एपीएफकी फुलमती राना ४०. मिनेट ५६ सेकेन्ड १५ हजार रूपैयाँ पुरस्कार जितिन।

प्रतिक्रिया दिनुहोस्